कविता नेपाली र निराजन प्रधानको मेरो आँखामा गीतको भिडियो सार्वजनिक

बिहिबार, अशोज १८, २०७५

loading...


काठमाडौं । बुगी वुगी बिजेता कबिता नेपाली र मोडल निराजन प्रधान फिचर म्युजिक भिडीयो ’मेरो आँखामा’ सार्वजनिक भएको छ । सार्वजनिक भिडीयोमा कबिता नेपालीले आकर्षण नृत्य गरेकी छिन् । बुगी बुगी बिजेता भए संगै उनि पछिल्लो समय म्युजिक भिडीयोमा व्यस्त हुदै आएकी छिन ।

गीतमा स्वर र संगीत भने निरोज लामाको सुन्न सकिन्छ । एल्बम मार्गमा समाबेस यो गीतलाई निर्माता हाई कुमार राईले गरेका हुन् । यता भिडीयो तर्फ निर्देशनमा नितिन चन्द रहेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडीयोलाई अमित के आर चन्दले खिचेका हुन् ।

हेर्नुहाेस भिडियाे

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank