मेलिना राइ को ‘हिजो सम्म अञ्जान’ सार्बजनिक

शनिबार, माघ १५, २०७३

loading...


काठमाडौं । मेलिना राइको हिजो सम्म अञ्जान बोलको गीत सार्बजनिक भएको छ । भर्खरै सार्बजनिक भएको हिजो सम्म अञ्जान बोलको गीतलाइ बेनि बजार र आसपासको क्षेत्रमा छायांकन गरिएको बताउछन् छायाकार दिनेश पराजुली ।

छायाँकार दिनेश पराजुली अहिलेका निकै बेस्त छायाँकार हुनु । उनले अहिले सम्म दर्जनौ लोक प्रिय  म्युजिक भिडियो छायांकन गरिसकेका छन् । प्रेमको बिन्ति, तिनपाने आदि उनका चर्चित छायांकन गरेका भिडियो हुन ।

हिजो सम्म अञ्जान बोलको गीत मा शब्द नीलम अन्गबुहंग राई को रहेको छ भने, संगीत मन थुलुङ्ग राई को रहेको छ ।

640 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank