जीएम राईको माया तिमी गर्छाैं भने म्युजिक भिडियो सार्वजनिक
बिहिबार, मंसिर १३, २०७५
loading...

काठमाडौं । गायक जीएम राईको माया तिमी गर्छाैं भने, मेरो लागी मर्छौ भने’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर जिएम राईको रहेको छ भने, शब्द संगित टिका बम्जन एरेन्ज पवन लामाको रहेको छ ।
भिडियोमा निराजन प्रधान र रेखा फागोको अभिनय रहेको छ । साे गीतकाे भिडियाेकाे छायाङकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन बिकास धमलाले गरेका छन् । भिडियोको निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुले गरेका छन् । गीतमा प्रेमी प्रेमिका कुरा समेटेका छन् ।
हेर्नुहाेस भिडियाे
238 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments