जीएम राईको माया तिमी गर्छाैं भने म्युजिक भिडियो सार्वजनिक

बिहिबार, मंसिर १३, २०७५

loading...


काठमाडौं । गायक जीएम राईको माया तिमी गर्छाैं भने, मेरो लागी मर्छौ भने’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर जिएम राईको रहेको छ भने, शब्द संगित टिका बम्जन एरेन्ज पवन लामाको रहेको छ ।

भिडियोमा निराजन प्रधान र रेखा फागोको अभिनय रहेको छ । साे गीतकाे भिडियाेकाे छायाङकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन बिकास धमलाले गरेका छन् । भिडियोको निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुले गरेका छन् । गीतमा  प्रेमी प्रेमिका कुरा समेटेका छन् ।

हेर्नुहाेस भिडियाे

199 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank