प्रकाश र गीताको मन परेको फूल बजारमा (भिडियोसहित)

शनिबार, बैशाख १५, २०७५

loading...


गायक प्रकाश पुरी र गायिका गीता देवीको आवाजमा नयाँ लोकदोहोरी गीत मन परेको फूल बजारमा आएको छ । निरूता केसी र रन्जना अधिकारीको संयुक्त गीति एल्बम मनपरेको फूलमा शब्द महेश नेपालको रहेको छ भने लय स्वयं गायक पुरीको रहेको छ ।

प्रतिभा म्यूजिकले बजार व्यवस्थापन गरेको म्यूजिक भिडियोमा संजीव ठकुरी र एलीसा देउजालेको अभिनय रहेको छ भने गीतको भिडियोलाई संजीव ठकुरीले निर्देशन गरेका हुन् । लोकगीतको भिडमा आफूहरूले मौलिक काँठे लोकभाका पस्कने प्रयास गरेको गायक पुरीले बताए ।

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank