मनमोहन सिंह र सोनिया गान्धी चिया पिउँदैं !

आइतवार, कार्तिक ११, २०७५

loading...


नयाँ दिल्ली । बलिउडको दिग्गज एक्टर अनुपम खेर भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको भूमिकामा देखिने भएका छन् ।  मनमोहन सिंहको वायोपिक फिल्ममा अनुपम खेर दुरुस्तै देखिएका छन् ।

अक्सर निलो रंगको पगडि, सेतो दारी र शान्त स्वभावका पूर्व प्रधानमन्त्री सिंह सोनिया गान्धी सँग चिया पिउँदै गरेको दृश्य वास्तविक झै लाग्दछ ।  चक्रवती सम्राट अशोक टिभी सोमा दादीको भूमिकामा चर्चित भएकी कलाकार सुर्जेन बर्नेट सोनियाँको भूमिकामा देखिएकी छिन् ।  दुबै एक्टरहरु पूर्व प्रधानमन्त्री सिंहको जीवनीमा आधारित फिल्म ‘‘द एक्टिडेन्टल प्राइम मिनिस्टर ’’ मा दुरुस्तै  देखिएका हुन् । फिल्मको अन्तिम सुटिङ अक्टोबर २७ मा गरिएको थियो ।

फिल्म २१ डिसेम्बरमा रिलिज गरिने बताएको भए पनि तत्काल यो फिल्म कानुनी झमेलामा परेको छ ।

हेर्नुहाेस भिडियाे

98 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank