मन विनाको धन ठुलो कि धन विनाको मन ? भिडियो हेर्नुहोस्

शनिबार, बैशाख २९, २०७५

loading...


काठमाडौँ । मन विनाको धन ठुलो कि धन विनाको मन गीत युटुर्वमा एक नम्बर ट्रेन्डिङमा परेको छ । उक्त गीत चार दिनमा २२ लाख भन्दा धेरैले हेरिसकेका छन् । टंक बुढाथोकीको युटुर्व च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको छ । गीतमा अशोक दर्जीको स्वर रहेको छ । उनको यो पहिलो गीत हो । गीत हेर्नुहोस्

352 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank