मेलिना राईको दशै तिहार विशेष ‘कति म सम्झुँ ’ गीत रिलिज

बिहिबार, अशोज ११, २०७५

loading...


काठमाडौं । नेपालीहरुको महान चाड दशै तिहार नजिकिँदै गर्दा मेलिना राईकोदशैं सम्बन्धी नयाँ गीत सार्र्वजनिक भएको छ । ‘कति म सम्झुँ ’ बोलको मार्मिक गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका छन् ।

लामो समय सम्म एकैसाथ श्रीमान श्रीमतीले दशै मनाउँन नपाउँदाको पीडा समावेश गरिएको उक्त गीतमा नायिका मरिष्का पोखरेल र रामकृष्ण वाईवालाई फिचर गरिएको छ ।

कृष्ण महर्जनको संगीत संयोजन रहेको गीतलाई उत्सव दाहालले खिचेका छन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बि स्टार फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank