‘हट मोडल’ माला प्रेमीसँग पोखरामा मस्त अवस्थामा भेटीएपछि

शुक्रबार, माघ ७, २०७३

loading...


काठमाडौं । गायक सरन गुरुङ नयाँ गीत ‘यो मन’ लिएर दर्शकमाझ आएका छन् ।  पोखरामा छायांकन गरिएको भिडियोमा आकाश श्रेष्ठ र माला लिम्बुले फिचरिङ छन् । सुन्दर माछापुच्छ्रे, फेवाताल, सरागंकोट लगायतका स्थानहरुलाई आर्कषक शैलीमा खिचिएको भिडियो निकै नै आर्कषक छ । 
भिडियोमा निर्देशक निकेश खड्काले निकै नै फरक तरिकाले मोडल माला र आकाशलाई प्रस्तुत गरेका छन् । जसमा मालाको हट जवानीलाई उनले फरक तरिकाले पस्किएका छन् । पछिल्लो समयका युवा पुस्तालाई लक्षीत गरि बनाइएको भिडियो हेर्नका लागी निकै नै आर्कषक छ । गीतमा राजु राईको शब्द संगीत , उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन छ ।

632 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank