‘मैना बसेको’ मा अञ्जली र शंकरको धमकेदार प्रस्तुती (भिडियोसहित)

सोमवार, माघ २२, २०७४

loading...


काठमाडौँ । गायिका प्रिया गुरुङको ‘मैना बसेको’ म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र शंकर बिसीले धमकेदार प्रस्तुती दिएका छन् । बसन्त विश्वकर्मा र प्रिया गुरुङको स्वरमा रहेको म्युजिक भिडियोमा अधिकारी र बिसीले धमकेदार प्रस्तुती दिएका हुन् ।

लय र शब्द बसन्तकै रहेको छ भने उक्त भिडियोलाई आशिष म्युजिक प्रालिले उत्पादन र बितरण गरेको हो । मौसम हिमालीले निर्देशन गरेको भिडियोको छायाँङन दुर्गा पौडेल र सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

भिडियो हेर्नुहोस्

447 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank