तिर्थ ठकुल्लाको मै गाउँछु गीत डल्ली लोक पप सार्वजनिक

आइतवार, बैशाख ९, २०७५

loading...


काठमाडौं । तिर्थ ठकुल्लाको मै गाउँछु गीत डल्ली लोक पप गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर नेत्र ठकुल्ला र नरेस बिबिसीको रहेको छ ।

म्युजिक नेपालकाे यूटुब च्यानल मार्फत सार्वजनिक भएकाे गीतकाे भिडियाे सेतिमहाकाली म्यूजिक प्रालि मार्फत रेकर्डिङ भएको हाे । साथै  गीतको छायाङकन सेति महाकाली म्यूजिक प्रालि  नै रहेको छ । गीतको भिडियो मिसिङ कृष्ण बाजुरालीले गरेका छन् । मौसम हिमालको निर्देशनमा रहेको उक्त गितको भिडियो डिबि रौलेको छायाङकन रहेको छ । भिडियाको सम्पादन मिन रावलले गरेका छन् ।

गीतको अभिनयमा चन्दा दाहाल भगत नेपालीको र डिबि रौले रहेको छन् । जसको छायाङकन उत्तर बाहिनी गोकर्णमा गरिएको छ ।
यस्तो छ भिडियो

 

233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank