माहिरा र रणवीरको ब्रेकअप

बिहिबार, पुस २०, २०७४

loading...


शाहरुख खानको फिल्म रईसमा काम गरेकी पाकिस्तानी नायिका माहिरा खान फेरी एक चोटी चर्चामा आएकी छिन् । यो बेला भने रणवीर कपुरसंगको सम्वन्ध भन्दा पनि रणवीर संगको ब्रेकअपका बारेमा समाचार बाहिर आएको छ ।

हालै माहिरा खानले एक अन्तरवार्तामा आफ्नो लभलाईफको बारेमा खुलेरै कुरा गरेकी छिन् । माहिरालाई सोधिएको थियो कि उनी कसैलाई प्रेम गर्छिन कि गर्दिनन् ? यो प्रश्नमा माहिराले भनिन् ‘म पहिला प्रेममा थिए, अब चाहीँ छैन, तर अब मलाई लाग्छ कि प्रेम शान्ति हो । प्रेम त्यो हो जव तपाई कसैको साथमा हुनु हुन्छ भने तपाईलाई शव्दको आवश्यकता पर्दैन । उ हुनु मै काफी हुन्छ ।

296 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank