गायिका सुशीला पाठकको म्युजिक भिडियो ‘म त नेपाली’ सार्वजनिक

बिहिबार, असार १४, २०७५

loading...


काठमाडौँ । गायिका सुशीला पाठकको नयाँ गीत सार्वजनिक भएको छ । पाठकले ‘म त नेपाली’ नामक म्युजिक भिडियो युटयुव मार्फत सार्वजनिक गरेकी हुन् । पाठक, अम्बिका गुरुङ, सङ्गीतकार शीलाबहादुर मोक्तानले संयुक्त रुपमा भिडियो बजारमा ल्याएका हुन् ।

भिडियोमा गायिका पाठक स्वयंले अभिनय गरेकी छिन् । समन अधिकारीले निर्देशन गरेको भिडियोमा जुना सुन्दास, दीपक राज र गायिका पाठक लगायतलाई फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस्

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank