गायिका केसीले ल्याइन ‘ममा तिमी छौँ’, अष्ट्रेलियन मोडलको विकिनी अवतार (भिडियो हेर्नुहोस)

मङ्लबार, बैशाख १८, २०७५

loading...


गायिका टीएम केसीले पप गीत ‘ममा तिमी छौँ’ को भिडियो सार्वजनिक गरेकी छिन् । भिडियोमा अष्ट्रेलियन मोडलको विकिनी अवतार समेत देख्न सकिनेछ । गायिका केसीले ताली र गाली दुवैको अपेक्षा गरेको बताएकी छिन् ।

tm kc
भिडियो हेर्नुहोस

1908 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank