विष्णु माझी र संजय फाउन्डफेल्डरको ‘आँसु’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

सोमवार, बैशाख १७, २०७५

loading...


काठमाडौँ । गायिका बिष्णु माझी र नव गायक संजय फाउन्डफेल्डरको आवाजमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत ‘आँसु’ बजारमा आएको छ। उक्त गीतमा लय आयुष परियारको रहेको छ । कुमार परियारको शब्द रहेको गीतमा विनोद श्रेष्ठ र रन्जिता गुरुङले अभिनय गरेका छन् ।

दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको म्युजिक भिडियोमा छायांकन भने करण चैसिरले गरेका छन् । प्रविन भट्टको सम्पादन रहेको भिडियो संजयकै युटुब मार्फत सार्वजनिक गरिएको छ । हेर्नुहोस भिडियो

243 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank