चलचित्र लभजोनको ट्रेलर सार्वजनिक

बिहिबार, पुस २४, २०७६

loading...


काठमाडाै । नेपाली कथानक चलचित्र लभजोनको ट्रेलर सार्वजनिक भएको छ  । बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्रमा सामाजिक सञ्जालले भित्राएको विकृति र विसंगतिलाई चलचित्रमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए  ।

चलचित्रलाई ओम बा. कार्की सावर अधिकारी मिलेर निमार्ण गरिएको छ । चलचित्रमा बिक्रम कार्कीको  छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्जन को द्वन्द ,बाबुल गिरी , टंक बुढाथोकी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी, गणेश चौधरी र शम्भु रैका को स्वर रहेको छ ।  र

राजन महर्जन ,तृष्णा खड्का , डिबि लामा, बिक्रम कार्की ,प्रेरणा बोहरा ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,रुबि थापा र कुमार कार्की को अभिनय रहेको छ । चलचित्रमा  बिश्वास भण्डारी को सम्पादन र राजेन्द्र बजगाइको पाशर्सव संगीत रहेको छ ।

हेर्नुहाेस ट्रेलर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments