लोकेन्द्र खत्रीको ओछ्यान जोइ खोद्दाे देउडा गीतको भिडियो सार्वजनिक

शुक्रबार, बैशाख ७, २०७५

loading...


काठमाडौं । गायक लोकेन्द्र खत्रीको नयाँ एल्बम् ओछ्यान जोइ खोज्दो देउडा गीतको भिडियो सार्वजनिक भएको छ । गायक खत्रीकै शब्द संगित र लयमा रहेको उक्त गीतमा स्वर लोकेन्द्र खत्री र अर्जना भट्टको रहेको छ ।

गीतको रेकर्डिङ मालाश्री स्टुडियोबाट भएको हो । बिशेष गरि सुदुर तथा मध्यपश्चिममा गाइने लोक तथा संस्कृतीलाई जोडेर तयार पारेको उक्त गीतमा अभिनय स्वयम खत्री र रोजी कुँवरले गरेका छन् । म्यूजिक नेपालको यूटुब च्यानल मार्फत सार्वजनिक भएको सो गीतको मिसिङ खडक बाज्ुरालीले गरेका छन्।

गीतको निर्देशन जसन नायकले गरेका हुन् । एरेञ्ज विनोद बाजुरालीको रहेको छ । गीतको भिडियो जनक भण्डारीले तयार पारेका हुन् । यस्तो छ भिडियो

1554 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank