‘दृष्टीबिना सोचे जस्तो छैन जीवन’ म्यूजिक भिडियो सार्वजनिक

आइतवार, असार २४, २०७५

loading...


काठमाडौं । मर्मस्पर्शी म्युजीक भिडीयो ‘यो जुनीमा दृष्टीबिना सोचे जस्तो छैन जीवन’ सार्बजनिक भएको छ ।

नीरप्रसाद गुरुङको शब्द संगीत रहेको गीतमा सुस्मीता राईले सुमधुर आवाज दिएकी छन् । म्युजिकमा दृष्ट्रिविहिनका आवाजहरुलाई समेटेर तयार पारिएको छ ।

गीतको भिडियोमा उर्मीला गुरुङको अभिनय रहेको छ । भिडियोलाई उत्सब ढकालले खिचेका हुन्, भने प्रकाश धितालले निर्देशन गरेका हुन् । जयेन्द्र शेर्चनको प्रस्तुति रहेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

हेर्नुहाेस भिडियाे :

161 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank