‘एलजी सिने सर्कल अवार्ड’ले यस बर्ष पनि निरन्तरता पाउने

चलचित्रको नाम दर्ता गर्न निशुल्क आवेदन खुल्ला

बिहिबार, बैशाख ७, २०७४

loading...


गत बर्ष बलीउड अभिनेता शत्रुघन सिन्हाको आतिथ्यतामा भएको ‘एलजी सिने सर्कल अवार्ड’ले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालकोआयोजनामा हुने अवार्डका लागि नि:शुल्क चलचित्रको नाम दर्ता गर्न आह्वान गरिएको छ । आयोजक संस्था सिनेमा सर्कलले जारी गरेको विज्ञप्तीमा बैशाख १६ गतेभित्र २०७३ मा प्रदर्शनमा आएका चलचित्रहरुको नाम दर्ता गर्न उल्लेख गरिएको छ ।जारी विज्ञप्तीमा अवार्ड हुने मिति भने सार्वजनिक गरिएको छैन । २३ विधामा वितरण गरिँदैआएको ‘एलजी फिल्म अवार्ड’ मा पर्दा पछाडीका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, ट्रेलर सम्पादक देखी छायांकन स्थलमा खाना पकाउनेसम्मलाई सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ ।
lg2
आयोजक संस्था सिनेमा सर्कलले अनलाइनमार्फत नि:शुल्क चलचित्रको नाम दर्ता गर्ने व्यवस्था पनि मिलाएको छ । त्यसका लागि ‘एलजी सिनेमा सर्कलअवार्ड २०७४’ को अनलाईन रजिस्ट्रेसन फर्म (https://goo.gl/forms/hpGYqd39l1J5Jz6S2)मा गएर नि:शुल्क भर्न सकिने अवार्ड संयोजक डिसीले जानकारी दिए ।गएको बर्ष काठमाडौंको आर्मी अफिसर क्लबमा बलीउड अभिनेता शत्रुघन सिन्हा र उपराष्ट्रपति नन्दबहादुर पुनगएको बर्ष बलीउड अभिनेता शत्रुघन सिन्हाको आतिथ्यतामा भएको ‘एलजी सिने सर्कल अवार्ड’ले यस बर्ष पनि निरन्तरता पाउने भएको छ ।दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालकोआयोजनामा हुने अवार्डका लागि नि:शुल्क चलचित्रको नाम दर्ता गर्न आह्वान गरिएको छ । आयोजक संस्था सिनेमा सर्कलले जारी गरेको विज्ञप्तीमा बैशाख १६ गतेभित्र २०७३ मा प्रदर्शनमा आएका चलचित्रहरुको नाम दर्ता गर्न उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा अवार्ड हुने मिति भने सार्वजनिक गरिएको छैन । २३ विधामा वितरण गरिँदैआएको ‘एलजी फिल्म अवार्ड’ मा पर्दा पछाडीका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, छायांकन स्थलमा खाना पकाउनेसम्मलाई सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ ।आयोजक संस्था सिनेमा सर्कलले अनलाइनमार्फत नि:शुल्क चलचित्रको नाम दर्ता गर्ने व्यवस्था पनि मिलाएको छ ।

त्यसका लागि ‘एलजी सिनेमा सर्कलअवार्ड २०७४’ को अफिसियल बेवसाइट (https://goo.gl/forms/hpGYqd39l1J5Jz6S2)मा गएर नि:शुल्क फर्म भर्न सकिने अवार्ड संयोजक डिसीले जानकारी दिए ।

गएको बर्ष काठमाडौंको आर्मी अफिसर क्लबमा बलीउड अभिनेता शत्रुघन सिन्हा, हलिऊड निर्देशक डिगर मेश, जापानी निर्देशक मितुवयासी,ऊद्योगपति विनोद चौधरी लगायत बिशिष्ट ब्यक्तिहरुको विशेष आतिथेता र उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा ‘एलजी फिल्म अवार्ड २०७३’ सम्पन्न भएको थियो । स्मरण रहोस गत बर्ष ईन्टरनेशनल स्टाईलको स्टेजमा गरिएको यो अवार्ड नेपालको सबैभन्दा कम विवादित अवार्ड बनेको थियो |

 

463 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank