गायक देवराज आलेको लाउँकी मोहनी (भिडियोसहित)

सोमवार, बैशाख ३, २०७५

loading...


गायक देवराज आलेले लाउँकी मोहनी बोलको गीत लिएर आएका छन । राजु थापाको शब्दमा गायक तथा मोडल देवराज आलेले नै संगीत भरेका छन् ।

उदयराज पौडेलको संगीत संयोजन रहेको उक्त गीतमा अभिनयमा भने अस्मीता गुरुङले साथ दिएकी छिन् । निरोज श्रेष्ठले खिचेको गीतलाई अजय स्याङ्तानले सम्पादन गरेका छन् भने युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गरेको हो ।

दामन लगाएत कुलेखानीको दृश्यलाई कैद गरेर निर्माण गरेको भिडियो हालै पर्फोमिङ आर्ट क्रियशन प्रा.लिको युट्युव चानलबाट बाहिर ल्याएको छ ।

226 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank