सुदीपले कसलाई भने ‘ओ माया आउन’ भनेर (भिडियोसहित)

loading...

शुक्रबार, पुस १, २०७३



काठमाडौं । कलाकारिता क्षेत्रमा आफुलाई स्थापित गर्न लागिपरेका मोडल तथा नायक सुदीप लामा जसले आदा दर्जन म्यूजिक भिडियोमा काम गरी सकेका छन यध्यपि चलचित्र भने सुटिङ्गको तयारीमा रहेको छ ।

तर उनी भने म्यूजिक भिडियोमा निकै नै ब्यस्त देखिन्छन । उनी अहिले ओ माया आउन बोलको म्यूजिक भिडियो लिएर बजारमा आएका छन उक्त गीत भर्खरै मात्र युटुबमा सार्बजनिक भएको छ ।

गायक संजीब स्याङ्गतानको स्वर तथा म्यूजिक र बुद्ध स्याङ्गतानको शब्द रहेको भिडियोलाई मिलन दोङले निर्देशन गरेका छन । युबराज खत्रीको छायांकन तथा सम्पादन रहेको भिडियोको निर्माण दोर्जे योन्जन र सूरज श्रेष्ठ ले गरेका हुन ।

भिडियोमा नायक सुदीप लामालाई अस्मिता योन्जनले साथ दिइएकी छिन् । काभ्रे को रमणीय स्थलमा छायांकन गरिएको भिडियो एक्सन फिल्मसको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

296 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom