लाल  बहादुर थापाले ल्याए मदन भण्डारी हत्याकाण्ड बारे म्युजिक भिडियाे

सोमवार, जेष्ठ ५, २०७७

loading...


काठमाडौं । सुदूपश्चिम प्रदेशका चर्चित देउडा सर्जक लाल बहादुर थापाले दाश ढुंगा हत्याकाण्डबारे म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

करिब तीन दशक देखीगित संगित मार्फत सन्देश दिदैं आएका थापाले मदन भण्डारी र जिवराज  आश्रित प्रति समर्पण गर्दै उनले  जनताको नानी नामक एकल म्युजिक भिडियो सर्वजनिक गरेका हुन ।

थापाकै शब्द, संगित र लय रहेको एकल गितमा मदन भण्डारीको मृत्युको रह्स्यबारे उठान गरेका छन । उनले जनताको आँखाको नानी डुबाइदिस नारायणी, गरिबको आसाको केन्द्रबिन्दु रहेका भण्डारीको जीवनगाथा समेत गित मार्फत बोलेका छन । भण्डारीकाे दुर्घटना रहस्यमय भएकाे र दुइ तिहाइकाे नेकपा सरकारले समेत उनकाे हत्याबारे खाेजबिन गर्न चासाे नदेखाएकाे भन्दै निरासा व्यक्त गरेका छन ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments