प्रकाश र शोभा थापाको स्वरमा लैजा तेरो माया देउडा(भिडियो सहित)

शुक्रबार, जेष्ठ १०, २०७६

loading...


काठमाडौं । लोक देउडा गायक प्रकाश थापाको स्वरमा लैजा तेरो माया देउडा गितको भिडियो सार्वजनिक भएको छ ।

सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा प्रकाश थापा र शोभा थापाको स्वर रहेको छ भने लय तथा शब्द राजेन्द्र शाह विपीको रहेको छ । भिम थापाको निर्देशन रहेको म्युजिक भिडियोमा चक्र बरालको रहेको छ ।

चर्चित मोडेल टेक विष्ट तथा रोशनी कुँवरको अभिनय रहेको उक्त गितमा माया पिरती र मिलन बिछाेडका कुरा गित मार्फत दर्शाउन खाेजिएको छ ।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank