रोमान्टिक शैलीको म्युजिक भिडियो ‘कोमल तिम्रो’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

मङ्लबार, साउन ८, २०७५

loading...


काठमाडौँ । रोमान्टिक शैलीको म्युजिक भिडियो ‘कोमल तिम्रो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नवकृष पन्चकोटिको शब्द तथा स्वर सुन्न सकिन्छ भने गीतमा संगीत हरि लम्सालले दिएका हुन् ।

बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडियोमा लियो टंक र पुजा पन्चकोटिको अभिनय रहेको छ । भिडियोमा कोरियोग्राफी भने मोहन कार्कीले गरेका छन् ।

फौस्तास तलाच्काले खिचेको भिडियोमा निर्देशन र सम्पादन भने दिपेश रेग्मीले गरेका छन् ।

101 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank