यस पालीको तीजमा यसरी चम्किए कोमल वली र सुमित्रा (भिडियो सहित)

आइतवार, साउन १५, २०७४

loading...


काठमाडौँ । हरेक वर्षका तीजमा पोइला जान पाम, लगायतका गीतहरु सार्वजनिक गरेर चर्चा कमाएकी चर्चित गायिका कोमल वलीले यस वर्ष भने भिन्न शैलीको गीतमा स्वर दिएकी छिन् ।

सुमित्रा कोइराला दाहालले फूल जस्तो जोबन बोलको तीजको गीतको भिडियो सार्वजनिक गीतमा कोमल वली र सुमित्रा कोइराला दाहालकै स्वर रहेको छ भने लय तथा शब्द पनि सुमित्रा कोइराला दाहालकै रहेको छ । गीतमा एरेन्जर सूदिप सागरले गरेका छन भने कामना डिजिटल उत्पादन तथा वितरक रहेको छ ।

गीतमा कोमल वलीका साथै सुमित्रा रितु , कृष्ण र सुयोगको अभिनय रहेको छ । जसमा निर्देशन बिक्रम चौहानले गरेका छन् । बासु बरालको छायाकंन रहेको गीतमा सम्पादन अनुप शिवाकोटीको रहेको छ । जुन गीतले बजारमा आए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ ।

488 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv