ऋतिक रोशनले गरे कृष- ४ को घोषणा

शुक्रबार, कार्तिक १६, २०७५

loading...


मुम्बई । भारतीय फिल्मी उधोगका कलाकार ऋतिक रोशनले आफ्नो सुपरहिट सिरिज कृष -४ लाई लिएर ठुलो घोषणा गरेका छन् ।  ऋतिक रोशनको  कृष फ्रेन्सचाइज बलिउडको सभैभन्दा चलेको सुपर हिरो सिरिज हो ।

कृषको हरेक भागले यस अघि तहल्का मच्चाई सकेको छ । ऋतिकको भूमिकालाई साना बच्चा देखी बृद्ध सम्मले रुचाएका छन् । कृष- ३ ले पाँच साल पार गरेको उपलक्ष्यमा अभिनेता ऋतिकले कृष- ४ को घोषणा गर्दै एउटा भिडियो सेयर गरेका छन् ।

हेर्नुहाेस भिडियाे

84 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank