गायिका सिर्जनाको म्युजिक भिडियो ‘किन दुःख मान्छौँ’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

बिहिबार, जेष्ठ ३, २०७५

loading...


काठमाडौँ । गायिका सिर्जना गुरुङको म्युजिक भिडियो ‘किन दुःख मान्छौँ’ सार्वजनिक भएको छ । भिडियोमा दिपक काफ्ले र रिमा विश्वकर्माले अभिनय गरेका छन् । विपी वाग्लेको शब्द संगीतमा तयार पारिएको गीतमा श्रृजना गुरुङले मधुर स्वर दिएकी हुन् ।

गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।
भिडियो हेर्नुहोस्

209 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank