‘कबिर सिंह’ हिरोइन-कियरा अड्वानी

शनिबार, साउन ३२, २०७६

loading...

एजेन्सी । चलचित्र ‘फुग्ली’ २०१४ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी नायिका हुन्-कियरा अड्वानी । उनी पछिल्लो समय निकै चर्चाको शिखरमा पुगेकी छिन् । उनी चर्चामा आउनुको मुख्य कारण नै चलचित्र ‘कबिर सिंह’ हो ।  अभिनेता साहिद कपुरको लोभ लाग्दो एक्टिङ र अड्वानीको सुन्दरता दुवैले चलचित्रलाई समेत बक्स अफिसमा हिट दियो  । सुन्दरताको अलावा उनको अब्बल कलाकारिताले उनलाई ‘ब्युटी विथ ब्रेन’को उपाधी दिलाएको छ ।

उनी’एम .एस धोनी’ (२०१६),’मचिने’ (२०१७), तेल्गु चलचित्र ‘भारत’ (२०१८) पोलिटिक्स र एक्सन जनरामा निर्माण गरिएको चलचित्रमा अभिनेता महेश बाबुसँग ‘बसुमती’को भूमिका देखिएकी छिन् ।

यस्तै उनका ‘विनय विधेया रामा’ र ‘कलंक’ (२०१९) लगायत सबै चलचित्रमा सुपर हिट भएका भएका छन् । उनका अफ कमिङ चलचित्र ‘गुड न्युज’,’लक्ष्मी बोम्ब’ ,’शेर्शाह’ हुन्  । चलचित्र  ‘कबिर सिंह’ पछि उनीले नयाँ चलचित्र ‘इन्दू कि जवानी’ मा अनुबन्धित भएकी छिन् ।

हेर्नुहोस् अड्वानीको फोटो फिचर :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata