चर्चा बटुल्दै गायक खुमन अधिकारीको ‘सितारा बाटेको डोरी’, एक हप्तामै ३ लाखले हेरे(भिडियोसहित)

सोमवार, असार १२, २०७४

loading...


नेपाली हिन्दु नारीहरुको महान पर्वलाई लक्षित गरेर खुमन अधिकारि र शर्मिला बिश्वकर्माको स्वरमा ‘सितारा बाटेको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

जसमा बिष्णु सापकोटा र करिष्मा ढकालको दमदार अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतमा करन चैसरको छायांकन रहेको छ । विष्णु शर्माले सम्पादन गरेको भिडियोले सांगीतिक बजारमा राम्रो चर्चा बटुलीरहेको छ ।उक्त गीतलाई युट्युवमा अपलोड गरिएको  एक हप्तामै ३ लाख भन्दा बढीले हेरिसकेका छन् ।

 

6033 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank