केकी हाँस्दा पुष्पल लठ्ठै भए

आइतवार, मंसिर १९, २०७३

loading...


काठमाडौं, १९ मंसिर । गायक भुसन खतिवडाको स्वरमा ‘हासी हासी’ बोलको भिडीयो सार्बजनिक भएको छ । सितल कादम्बिनीको शब्द रहेको सार्बजनिक गीतमा हरि लम्सालको संगीत सुन्न सकिन्छ । विशाल भण्डारीले निर्देशन गरेको भिडीयोमा नायीका केकी अधिकारी र मोडल पुष्पल खड्काले अभिनय गरेका छन् ।

रोमान्टिक बेशमा तयार पारिएको भिडीयोमा केकीले हास्दा पुष्पल लठ्ठै भएको देखाइएको छ । लक्ष्मी प्रसाद घिमिरेले निर्माण गरेको भिडीयोमा अर्जुन तिवारीको छायांकन र निसान घिमीरेको सम्पादन रहेका छन् ।

757 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank