दुई चुल्ठी कपाल बाँधेर आमाको काखमा देखिए बलिउड सुपरस्टार

बिहिबार, माघ २, २०७६

loading...

एजेन्सी । सोसियल मिडियामा बलिउड एक्टरको बचपनको फोटो निकै भाइरल भइरहेको छ । उक्त फोटोले दुनियाँलाई हैरान बनाएको छ ।

पछिल्लो समय सोसियल  मिडियामा भाइरल भएको बलिउड अभिनेता कार्तिक आर्यानको हो । अभिनेता आर्यनले आफ्नो बचपनको फोटो आफ्नो इन्स्टाग्राममा अपलोड गरेसँगै उनको चर्चा चुलिएको हो ।

अभिनेता कार्तिक आर्यनले यो फोटो उनको आमाको जन्मदिनमा सेयर गरेका थिए । जहाँ उनी खुद आफ्नो आमाको काखमा देखिएका छन् । फोटो सेयर गर्दै उनले लेखेका छन्, “मेरो फेबरेट हेयरस्टाइलिसलाई जन्मदिनको शुभकामना। लब यु ममी ।”

कार्तिक अर्याल पछिल्लो समय ‘पति पत्नी और वो’मा नजर आएका थिए । उनी चाढै नै ‘आजकल’ फिल्ममा पनि देखिनेछिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments