बलिउडमा यो वर्षको सबैभन्दा ठूलो बिहे, जहाँ पुगे तैमुर

मङ्लबार, बैशाख २५, २०७५

loading...


एजेन्सी । सोनम कपूर और आनन्द अहूजाको बिवाह बलिउडमा यो वर्षको सबभन्दा ठूलो कार्यक्रम हो । अनि यती ठूलो कार्यक्रममा सानो राजकुमार तैमूर कसरी टाढा हुन सक्छन् ।

त्यो पनि बिवाह मुम्वइमै भइरहेको छ । बिवाहमा सेलिब्रेटी पुगेको फोटोहरु मिडिया र सामाजिक सञ्जाल मार्फत बाहिर आइरहेका छन् । यसमा करिना कपुर खान र सैफ अलीखानका साथ तैमूरको फोटो पनि बाहिर आएको छ । उनीहरुका साथ करिश्मा कपूर पनि छिन् । ट्रेडिशनल आउटफीटमा राम्रा तैमूरलाई देख्न सकिन्छ ।

फोटोग्राफर्सको आँखामा जब तैमूर परे उनले आफ्नो क्यामराले तैमुरको फोटो कैद गर्न खोजे, फोटोग्राफर तैमूरको देख्ने वित्तिकै उनका कुनैपनि अवस्थाका फोटोहरु छुटाउन चाहँदैन थिए । बिवाह पार्टीमा सहभागि हुन पुगेकी करिनाले पिंक कलरको लेहेङ्गा र सैफले सेतो रङको कुर्ता लगाएका थिए । । कुर्तामा तैमूरलाई राजकुमार जस्तै देखिएको थियो ।

उनले पनि पिंक कलर का कुर्ता र व्हाइट पैजामा लगाएका थिए । तैमूर यसरी सोनको बिवाहमा पुग्नु सेलिब्रेटी र प्रशंसकहरुका लागि आश्चर्यको कुरा थियो । सम्भवतः तैमूरको लागि यो पहिलो बिवाह उत्सव ोला जहाँ उनी पुगेका थिए ।

334 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank