‘द कपिल शर्मा शो’ ‘टप–५’ मा

शुक्रबार, चैत्र २९, २०७५

loading...


मुम्बई । चर्चित हिन्दी शो   ‘द कपिल शर्मा शो’ ‘टप–५’ मा पर्न सफल भएको छ । यस साता बीएआरसी इन्डिया(BARC India)ले जारी गरेको टिआरपीको सूचीमा उनको शो पाँचौँ स्थानमा पर्न सफल भएको हो ।

केहि समय अगाडि कपिल शर्माको शोको टिआरपी घटेको समाचार आएको थियो ।

सानो पर्दाका शोहरुमा हरेक हप्ता केहि न केहि परिवर्तन आइरहन्छ । टिआरपीको सन्दर्भमा हरेक हप्ता सीरियलमा घटबढ भइरहेको हुन्छ । केहि शो राम्रो हुँदाहुँदै पनि टिआरपीमा भने घटिरहेका हुन्छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata