कपिल शर्माको नयाँ शो की यी कोस्टारले पनि छोडिन साथ

मङ्लबार, चैत्र २७, २०७४

loading...


काठमाडौं । कमेडियन कपिल शर्माको नाम आजकल कमेडिसंगै धेरै विवादित कुराहरुमा जोडिएर आइरहेको छ । कपिलको नयाँ शो द फ्यामेली टाइम विथ कप‍िलले खासै गतिलिन सकेको छैन ।

यो शो हेरेपछि दर्शकहरुले यो शोलाई खासै रुचाएनन् । तर सबैभन्दा ठूलो कुरा यो शो को तीन एपिसोड टेलिकास्ट भएपनि चौंथो शो शनिबार प्रशारण हुन सकेन । अहिले खबर बाहिर आएको छ कि अब यो शो चाँडै नै बन्द हुँदैछ ।

कपिल शर्माका स्टार नेहाले शो लगभग बन्द हुन लागेको खबर दिएकी छिन् । स्पोटबाइको रिपोर्टअनुसार, कपिल शर्माको नयाँ शोको शूटिङ हुनसकेको छैन ।

कपिलकी कोस्टार नेहा कलर्स टिभिमा आउने शो इन्टरटेन्टकी रातको प्रशारणमा देखिएकी थिइन् । नेहालाई अर्को च्यानलमा देखिनुले कपिलको शोमा प्रश्न त उठ्छनै ।
आजतक

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank