कपिल शर्मा शो यसै सालबाट शुरु हुने

बिहिबार, पुस १२, २०७५

loading...


मुम्बई । भारतीय हाँस्य कलाकार कपिल शर्मा बैबाहिक बन्धनमा बाँधिएसँगै सन २०१८ को अन्तिम शुक्रबारबाट आफ्नो लोकप्रिय हाँस्य कार्यक्रम कपिल शर्मा शो लिएर आउँदै छन् ।
२८ डिसेमबर २०१८ मा सुटिङ गरिने उनको उक्त कार्यक्रममा भारती सिंह तितली यादवको भूमिकामा देखिने भारतीले जनाएकी छिन् । कपिलको टेलिफोन प्राप्त गर्ने वित्तिकै अत्यन्त भावुक भारती सिंहले अत्यन्त खुसीका साथ २८ डिसेम्बरको सुटिङमा आफ्नो भुमिका निभाउने बताएकी थिइन् ।

किकु शारदा (बच्चा यादव) को पत्नीको भुमिकामा रहन तितली यादवको ११ बच्चा हुनेछन् । सोनि टेलिभजनले २९ डिसेम्बरमा प्रसारण गर्ने पहिलो शो को पाहुना रणवीर सिंह हुनेछन् ।

66 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank