इण्डियन आइडल १० को सेटमा कपिल शर्माले गरे मस्ती

बिहिबार, मंसिर १३, २०७५

loading...


नयाँ दिल्ली । भारतीय हाँस्य कलाकार कपिल शर्मा पछिल्लो समय मिडियामा छाएका छन् । द कपिल शर्मा शो बाट दर्शकमाझ आउन हतारिएका उनी कौन बनेगा करोडपतिको दशौं सिजनमा अमिताभको पाहुना बन्न भ्याइ सकेका छन् ।

आफ्नो जीवनमा अनेक उतारचढाब भोगेका कपिल डिसेम्बर १२ मा बिबाहमा बाँधिंदै छन् । अत्यन्त फ्रेस मुडमा देखिएका कपिल इण्डियन आइडल १० को सेटमा दर्शकसँग रमाइलो गर्न पछि परेनन् । आफ्ना शुभ चिन्तक र दर्शकको अनुरोधमा ‘बाबा जीका ठुल्लु’ गर्दै जीवनभर हास्य क्षेत्रमा रहने जनाएका छन् ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank