कपिल शर्मा पुरानै कार्यक्रम लिएर आउँदै

बुधबार, मंसिर १२, २०७५

loading...


नयाँ दिल्ली । कमेडी किङको छबि बनाएका भारतीय हास्य कलाकार कपिल शर्मा छिट्टै सोनी टिभीमा देखिने भएका छन् ।  आगामी महिनाको १२ तारिखमा बिबाह बन्धनमा बाँधिने तयारी गरिरहेको कलाकार कपिल शर्मा शाे काे  प्रोमो सोनीले देखाएको छ ।

आफ्नो पुरानो कार्यक्रम कपिल शर्मा शो लिएर दर्शक माझ आउने सोनी च्यानलले जनाएको छ । सोनी च्यानलद्वारा देखाइएको भावुक प्रोमो पछि कपिलका दर्शकहरु खुसी देखिएका छन् ।

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank