प्रेमिका गिन्नीसँग कपिल शर्माको विवाह सम्पन्न

बिहिबार, मंसिर २७, २०७५

loading...


एजेन्सी । भारतीय हाँस्य कलाकार कपिल शर्मा प्रेमिका गिन्नी चतरथसँग औपचारिक रुपमा वैवाहिक जीवन शुरु गरेका छन् । गत बुधबार जालान्धरमा सम्पन्न विवाहमा कपिल शर्मा र गिन्नी अत्यन्त खुसी देखिन्थे ।

हाँस्यको माध्यामबाट चम्कीएका कपिल शर्माको विवाहमा भारतीय हाँस्य कलाकारहरुको बाक्लो उपस्थिती थियो । आफ्ना सहकर्मी साथीहरु भारती सिंह, राजीव ठाकुर, सुमाेना चक्रवती, सुदेश लहरी, कृष्णा अभिषेक, गुरदास मान लगायतका कलाकारहरु खुसी साट्न र बधाई दिन पुगेका थिए ।

221 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank