प्रमिला पुनको ‘कम्मर मर्काइदेउ’ बजारमा (भिडियो हेर्नुहोस्)

सोमवार, साउन ७, २०७५

loading...


काठमाडौँ । गायिका प्रमिला पुनको तीज गीत ‘कम्मर मर्काइदेउ’ बजारमा आएको छ । म्युजिक नेपालमार्फत गीत बजारमा ल्याएको हो । शब्द र संगित बाबल गिरीको रहेको छ । बिनु खड्काको कास्टिङ रहेको भिडियोको निर्देशन र सम्पादन क्रान्ति केसीले गरेका हुन् ।

हेर्नुहोस भिडियो

2188 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank