प्रमिला पुनको ‘कम्मर मर्काइदेउ’ बजारमा (भिडियो हेर्नुहोस्)
सोमवार, साउन ७, २०७५
loading...

काठमाडौँ । गायिका प्रमिला पुनको तीज गीत ‘कम्मर मर्काइदेउ’ बजारमा आएको छ । म्युजिक नेपालमार्फत गीत बजारमा ल्याएको हो । शब्द र संगित बाबल गिरीको रहेको छ । बिनु खड्काको कास्टिङ रहेको भिडियोको निर्देशन र सम्पादन क्रान्ति केसीले गरेका हुन् ।
हेर्नुहोस भिडियो
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments