कोमल ओली मन्त्री, शर्मा सल्लाहकार !

मङ्लबार, असार २७, २०७४

loading...


पछिल्लो समय राजनीतिमा होमिएकी सञ्चारकर्मी तथा गायिका कोमल ओली तीजको बेलामा आफ्ना गीतकै माध्यमबाट चर्चामा आउने गर्छिन् । पोइल जान पाम्, लास्टै चोटी हो जस्ता गीत गाएर चर्चामा आएकी ओलीले यसपटक ‘चाहिएन पोइ’ भन्दै आफ्नो गीत बजारमा ल्याएकी छिन् । उनले गीतमा म बाँच्ने देशकै लागि हो भन्दै रमाइलो पारामा प्रस्तुत गरेकी छन् ।

ओइ शिव चाहिएन पोइ भन्दै गाएकी ओलीलाई पशुपति शर्माले स्वरमा साथ दिएका छन् । राजनैतिक विषयवस्तु उठान गरिएको उक्त गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् भने कोमल ओली र पशुपति शर्मा नै अभिनयमा छन् । गीतमा शब्द र संगीत पशुपति शर्माको रहेको छ ।

 

4912 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank