“जाउँला रेलैमा…” कमल खत्रीको नयाँ गीत बजारमा

शनिबार, भदौ ३१, २०७४

loading...


काठमाडौं – गायक कमल खत्रीको नयाँ गीत बजारमा आएकाे छ । “जाउँला रेलैमा…” बोलको गीतमा कमल खत्रीको स्वर,शब्द र संगीत रहेको छ । गीतको शब्दले सबै दशकको मन छुने सजिलैसँग अनुमान लगाउनु सकिन्छ । यस भन्दा पहिलेको गीतहरुले दर्शक मन जिती सकेको छ । यस गीतलाई दर्शकले मनपराउनेमा गायक ढुक्क छन् । गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् भने लिरिकल भिडियो कमलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । हेर्नुहोस् भिडियो…

280 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank