मिनाको “कालि गोरी नेपालकी छोरी ” मा सोनिकाको अभिनय

शुक्रबार, जेष्ठ ११, २०७५

loading...


काठमाडौं । मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा आएको छ ।

नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक शब्दको प्रयोग गरिएको छ ।

मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छिन् ।

यस्ताे छ भिडियाे

482 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank