जुनु रिजालको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भिडियो सहित

मङ्लबार, कार्तिक २७, २०७५

loading...


रोशन पोखरेल ।  गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर ’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ । फुल को पछी भमरा लागेको बताँउदै प्रेम आफुलाई मन परेको ब्यक्तिलाई नै गर्ने बाचा गायिकाले गीतमा गरेकी छन ।

टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘चोलीको तुना कसेर ’ गीतमा अञ्जली अधिकारी र साथीहरुको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो 

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank