जय देवकोटको लोकदोहोरी गीत जुनकिरी सार्वजनिक

सोमवार, बैशाख २४, २०७५

loading...


काठमाडौं । लोक दोहोरीको क्षेत्रमा दशक देखी निरन्तर लागिरहेका गायक जय देवकोटाको नयाँ लोक दोहोरी गीत जुनकिरीको भीडियो सार्वजनिक भएको छ ।

जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको एरेन्ज ईन्द्र जीसीको रहेको छ भने लय शब्द देवकोटाको नै रहेको छ । देवकोटाको उक्त गीत उनको आफ्नै म्युजिक स्टुडियो खानी मार्फत सार्वजनिक भएकाे हाे ।

गीतको भिडियोमा निर्देशन जेडीले गरेका छन् भने चचिर्त मोडेल अलिना रायमाझि यज्ञश्वर शर्माको अभिनय रहेको छ । भिडियोको छायाङकन विरेन्द्र भट्टको रहेको छ ।

यस्तो छ भिडियो

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank