ज्योति मगरको हट नयाँ भिडियो बजारमा(भिडियोसहित)

बिहिबार, चैत्र ३, २०७३

loading...


हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो हट भिडियो बजारमा आएको छ । नयाँ गितमा ज्योती मगरले मनको ताला चावी नै अफ्रीकनलाई बुझाएकी छन् ।

गीतमा पूर्ण परियार र देवी घर्तीमगरको आवाजमा रहेको छ। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बिसी मोडेलका रुपमा रहेका छन् ।

783 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank