ज्योती मगरको अभिनयमा “नौ लाई शुन्य नब्बे ” भिडियो सार्वजनिक

शनिबार, जेष्ठ २६, २०७५

loading...


विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको “नौ लाई शुन्य नब्बे ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो ।

डि आर आतुको शब्द सिर्जना तथा राजु कार्किको एरेन्जमा सो गीत आएको हो । बैशालु युवा युवतिको कथालाई गीतमा रोचक रुपमा समावेश गरिएको छ । ठटयौली पारामा सिर्जना गरिएको गीतमा सर्वोकृष्ट रुपमा मायाको भावहरु समेटिएको छ ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतमा ज्योति मगर र काजिश श्रेष्ठको अभिनय रहेको छ । “नौ लाई शुन्य नब्बे ” गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

यस्ताे छ भिडियाे हेर्नुहाेस्: 

214 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank