झुमा निरौलाको गीति एल्बम “सरगमश्री”बजारमा

सोमवार, चैत्र ७, २०७३

loading...


गायिका झुमा निरौलाको गीति एल्बम “सरगमश्री” को बिमोचन गरिएको छ, ललितपुरको DAV स्कुलको हलमा आयोजना गरिएको कोमल साँझ २०७३ मा झुमा को उक्त एल्बम बिमोचन गरिएको हो।

नेपाली तारा एक कि टप टेन कन्टेस्टेन्ट झुमाको यो पहिलो एकल एल्बम हो, एल्बममा सात वटा गित समाबेश छन,आधुनिक,गजल र लोक फ्युजनमा तयार पारिएको गितले श्रोताको मन जित्ने कुरामा आफू बिस्वस्त रहेको गायिका झुमा ले बताइन।

एल्बममा रहेका गित मध्ये सोझी मान्छे …. बोलको गित को भिडियो निर्माण भैसकेको र बाकी गितको भिडियो निर्माण को क्रममा रहेको बुझिएको छ, निर्माण भएको भिडियो मा नायीका रिस्ता बस्नेत र मोडल सलिन भट्टराई को अभिनय रहेको छ , भिडियो लाई किसन अर्याल ले निर्देशन गरेका हुन ।

707 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank