चर्चित संगीतकार अर्जुन पोख्रेलले ल्याए ‘जेजे पर्छ पर्छ’ बाेलकाे नयाँ गीत

शुक्रबार, पुस ७, २०७४

loading...


काठमाडौँ । संचारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘जेजे पर्छ पर्छ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। पछिल्ला समयका व्यस्त चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतको चर्चा निकै रहने गर्छ त्यस्तै यस गीतमा उनकै संगीतले पनि गीतलाई जीवन्त तुल्याको छ । कृष्णले उक्त गित द डिभाइन म्युजिकको अफिसियल YOUTUBE च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

देविका थपलिया र कृष्ण पाण्डेको स्वर रहेको गीतमा सुरेन बश्याल र स्मृतिको मगरको रोमान्स देख्न सकिन्छ । गितमा संगीत अर्जुन पोखरेलले भरेका छन् भने सब्द संगीतकार यादब लम्सालको रहेको छ साथै यस गीतलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने डिरेक्सन सुमन लामाले गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments