कलाकार जलजललाई आर्थिक सहयोग

सोमवार, फाल्गुन ७, २०७४

loading...


काठमाडौँ । ‘सुन्दर मनहरूको फूलबारी’ फेसबुक ग्रुपले देश तथा विदेशमा रहेकाहरुबाट सहयोग संकलन गरेर १ लाख ८३ हजार ७ सय ९२ रुपैयाँ कलाकार जलजला परियारलाई हस्तान्तरण गरेको हो ।

अनिल बुढा (मास्टर काका) को संयोजनमा गएको टोलीले सहयोग रकम जलजलाको बुबालाई हस्तान्तरण गरेको मोडेल मेघना मगरले बताइन् । सहयोगी मनहरूबाट रकम संकलन गरेर जलजलालाई सहयोग गर्न पाउँदा मन खुशी भएको उनले जनाइन ।

jajjala

870 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank