नवराज जंग थापाको ‘ताल्ची खोले’ सार्वजनिक (भिडियोसहित)
सोमवार, मंसिर २०, २०७३
loading...

काठमाडौं, २० मंसिर । गायक तथा संगीतकार नवराज जंग थापा (जंङ्गे) को ‘ताल्ची खोले’ सार्वजनि भएको छ । गीतको एरेन्ज राजु खड्का र अमृत लवाङले गरेका छन् । गीतमा स्वर, शब्द र संगीत थापाको आफ्नै रहेको छ ।
हेर्नुहोस भिडियो ताल्ची खोले ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments