चर्चीत गायक जस्टीन इसा मसिहा जस्तै बन्न चाहान्छन् !

आइतवार, मंसिर ९, २०७५

loading...


केहि महिना अघि मात्र हेलि बाल्डविन सँग बिवाह बन्धनमा बाँधिएका क्यानडाली गायक जस्टीन बिबर भन्छन्, प्रेम गर्न सजिलो छैन । तर उनी इसा मसिहाको जस्तै धैर्यवान, दयालु र निश्वार्थ बन्ने कोसिश गरिरहेका छन् ।

वेबसाइट द गार्डियन डटकमको मुताबिक २४ बर्षीय पप स्टारले दिल जित्ने स्टाटस लेखेका छन् । चर्चीत गित बेबीका नामले पनि चिचीने गायक जस्टीन लेख्छन् । नाता सम्बन्ध निभाउन मुश्किल हुन्छ साथै प्रेम गर्न हमेशा सजिलो हुँदैन ।

यो देखाउनको लागि धन्यबाद छ कि इसा मसिहा जीवन हरेक दिन सिक्ने प्रक्रिया हो । उनको जस्तै ज्यादा धैर्यवान, निश्वार्थ बन्ने कोशश गरिरहेको छु । मैले धेरै लामो बाटो तय गर्नु छ । ईश्वरको कृपा काफी छ ।

96 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank